
०३ फाल्गुन, राहुल भण्डारी, नेपालगन्ज
योग समिति नेपालको सद्घरण सभा सम्पन्न
योग समिति नेपालको साधारण सभाको अध्यक्षयता केन्द्रिय अध्यक्ष तथा योगगुरु डा गिरिराज भट्टराईज्यु थिए भने प्रमुख अतिथि नरैनापुर गाउँपालिका अध्यक्ष ईशितयाक अहमद शाह्, बिशिस्ट अतिथि योग समिति नेपाल आजीवन सदस्य भरत महतो, राजकुमार मौर्य, लगाएत विभिन्न तह र वहदाका योग प्रेमी लगाएत योग प्रक्षिकहरु तथा साधारण सदस्यहरु को सहभागिता मा कार्यक्रम भब्य र सभय रूपमा समपन्न भएको छ।