
२०८१।११।१४ गते, नेपालगंन्ज राहुल भण्डारी ।
मिथिला सेवा समाज नेपालगन्जको आयोजनामा महा शिवरात्रि तथा होलि मिलन कार्यक्रम
यस कार्यक्रमको प्रमुख अतिथि सहरी बिकाश तथा भबन निर्माण कार्यालयको प्रमुख रामआश्रय साह, मिथिला सेवा समाजको कार्यसमिति तथा महिला मंचको समितिगण लगाएत बिभिन्न क्षेत्रमा कार्यरत कर्मचारी, बुद्धिजिबी ,समाजसेवी, राजनीतिकर्मी, ब्यापारी, बिधार्थीहरुको सहभागिता थियो ।
नेपालगन्जमा बसोबाश गर्ने मिथिला बासीहरुले महा शिवरात्रिको अवशरमा महाशिबरात्री तथा होलि मिलन कार्यक्रममा शिव चर्चा, संस्कृतिक नृत्य, होलीको जोगिरा गाई रंग अबिर लगाई भव्यरुपमा मनायो।