
फाल्गुन ०३, गते
राहुल भण्डारी, नेपालगन्ज बाँके
मिथिला सेवा सदन नेपालगन्ज बिधिबत रुपमा सिल्यानास सम्पन्न
आजभन्दा करिब एक वर्ष अगाडि मिथिला सेवा समाज गठन भएका थियो नेपालगंजमा बसने करिव ७०० मिथिलाबासीहरुलाई जोडने संस्थाको रुपमा प्रचित भएको छ । मिथिला बसी लाई उठबस गर्न आफ्नै भवन हुनु पने सोच लाई उजागर गर्दै संस्थाको कोषाध्याक्ष रामचन्द्र पण्डित ले आफ्नो १० धुर जग्गा मिथिला सेवा सदन निर्वाणको लागि प्रदान गरे र आज सो जग्गामा नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त बिष्ट ज्यूले मिथिला सेवा सदन भवनको सिलन्यास गर्नुभएको छ।उक्त कार्यक्रममा नरैनापुर गाउँपालिकाका प्रमुख सहभागी भई १० हजार ईटा सहयोग गर्ने प्रतिबद्धता गर्नु भयो मिथिला बसी बिक्रम साह ले आफ्नो पिताजीको नाममा १२ लाख बराबर को १ कोठा निर्माण गर्ने प्रतिबद्धता गरे साथै अन्य दानबिरदाताहरु आफ्नो प्रतिबद्धता गर्नु हेको छ ।