फालगुण १९ गते, नेपालगंज, बाँके,
नेपाल कुशवाहा कल्याण समाजले नेपालमा गरिब, असाहय, बिपन्न, आपंग वर्गलाई सहयोग गर्दै आइरहेका छन । देशको विभिन्न् जिल्लामा यो समाजको बसोबसा छन् । नेपालमा कुशवाहाको जनसंख्या करिब ५,००,००० रहेको छन् । हाल नेपालमा १६ वटा जिल्लामा जिल्ला कार्य समिति छ।यस समाजको सातौ राष्ट्रिय महाधिबेहन यहि चैत्र २३,२४ गते सनिवारको दिन बारा जिल्लाको कलैयामा हुन गईरहेको छ ।
नेपाल कुशवाहा कल्याण समाजको संगठन बिस्तारको क्रममा केन्द्रीय अधय्क्ष श्री तपेश्वर महतो ज्युको प्रमुख अतिथिय्यामा, वशिष्ट अतिथि संस्थापक अध्यक्ष् श्री रामेश्वर सिंह ज्यु, केन्द्रीय उपाधय्क्ष श्री राकेश मेहता ज्यु, केन्द्रीय सदस्य श्री राम चन्द्र सिंह ज्युत था नारैनापुर् गा.पा. वडा न. ६ को वाडा अधय्क्षश्री प्रेम चन्द्र मौर्य ज्युको अधय्क्षता तथा श्री भारत महतो ज्युको संयोजकत्वमा नेपाल कुशवाहा कल्याण समाज बाँके जिल्ला कार्य समिति श्री राजा कुमार मौर्य ज्यु को नेतृत्वमा गठन भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर