
बाँके जिल्लामा बर्षौ देखि स्थाईरअस्थाई रुपमा बसोबास गर्दै आइरहनुभएका पूर्वको झापा जिल्ला देखि पर्सा जिल्ला सम्मका बिभिन्न समुदायको संगठित, भातृत्व, तथा मिलनकेन्द्र रुपमा यो संस्था रहेको छन। समय सापेक्ष् परिस्थिति अनुकुल बिभिन्न कार्यक्रम गर्दै आइरहेका छन। कहिले अनाथ आश्रममा खाना त् कहिले बृद्ध आश्रममा नाना त् कहिले निवृत्त कर्मचारीलाइ सम्मान गर्दै आएका छन।
रंगको रंगिन पर्व हिन्दुहरुको महान पव होलीको अवसरमा यही चैत्र१० गते सनिवारको दिन नेपालगन्ज रामलिला मैदानको प्रागनमा शुभकामना आदानप्रदान तथा होली मिलन कार्यक्रम राखनु भएको छन। यस संस्थाको सचिव श्री भरत महतो ज्युले जानाकारी दिनु भएको छन ।