मिथिला सेवा समाजको केन्द्रिय वरिष्ठ सल्लाहकार श्रीअनन्त कुमार कर्ण ज्युको जन्मदिन निलसागर सेवा आश्रममा

आशिन ०१, राहुल भण्डारी, नेपालगन्ज, बाँके । गरिव, असहाय, बृद्ध, अनाथको सहारा तथा आशाको केन्द्र निल सागर सेवाआश्रम नेपालगन्जमा आज आशिन ०१ बिश्वकर्मा पुजा तथा अननतचतुर्थि को दिन मिथिला सेवा समाजको केन्द्रिय केन्द्रिय वरिष्ठ सल्लाहकार श्रीअनन्त कुमार कण ज्युको जन्मदिन भब्य र सभ्य रुपमा जन्मदिन मनाएको छ्न।

आशिन ०१, राहुल भण्डारी, नेपालगन्ज, बाँके । गरिव, असहाय, बृद्ध, अनाथको सहारा तथा आशाको केन्द्र निल सागर सेवाआश्रम नेपालगन्जमा आज आशिन ०१ मिथिला सेवा समाजको केन्द्रिय केन्द्रिय वरिष्ठ सल्लाहकार श्री अनन्त कुमार कर्ण ज्युको जन्मदिन भब्य र सभ्य रुपमा जन्मदिन मनाएको छ्न।

केन्द्रिय सल्लाहकार श्री अनन्त कुमार कर्ण ज्यु आज आफनो जन्मको उपलक्ष्यमा निल सागर सेवाआश्रमा अवस्थित बृद्ध आमाबुवा तथा सानो छोराछोरी नानी बावुलाई खाना खुबाउनु भएका छन ।
मिथिला सेवा समाजको केन्द्रिय उपाध्यक्ष श्री रिन्कु चौधरी ज्युले जन्मदिनमा जीवन शान्त रहोस्, स्वस्थ रहोस् , सतकर्मले सजियोर्स बधाई दिनु भयो । नयाँ उत्साह र उमंग सहित सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना समाजका केन्द्रिय कोषध्यक्ष श्री राम चन्द्र पंडत ज्युले व्यक्त गर्नु भयो । शुभकामना तथा बधाई दिने क्रममा संस्थाका बरिष्ठ सल्लाहकार श्री बलराम यादव, सह सचिव श्री घनश्याम पाठक तथा सदस्य श्री बेबी मंडल लगायत अन्य सहकर्मी, शुभचिन्तकहरु लगायत मिथिला क्षेत्रका बिभिन्न कार्यालयका सरुवा भई आएका र्काचारी कार्यालय प्रमुख ज्यु पनि सहभागी थिए । कार्यालय प्रमुख ज्युहरु लाई मिथिला सेवा समाज नेपालगन्जमा विशेष स्वागत गरेका छन।

प्रतिक्रिया

सम्बन्धित खवर