जनमत पार्टीका केन्द्रीय अध्यक्ष मा.श्री डा. सि‍.के. राउत ज्यूलाई मिथिला सेवा समाज नेपालगंन्जको तर्फबाट भव्य स्वागत
३१ भाद्र, राहुल भण्डारी, नेपालगंज ।
आज मिति ०५।३१ गते सोमबार जनमत पार्टीका केन्द्रीय अध्यक्ष मा.श्री डा. सि‍.के. राउत ज्यूलाई मिथिला सेवा समाज नेपालगंन्जको तर्फबाट भव्य स्वागत तथा दशैँ, तिहार तथा छठ पर्वको हार्दिक शुभ कामना व्यक्त।

मधेश केन्द्रित मानिने पढे लेखेका, विद्वान युवाहरुको, देशको हित सोच्ने पार्टी जनमत पार्टी मधेशमा मात्र सिमित न भई पुरा देशकै भबिष्य काधमा राखी संगठन बिस्तारमा लागि सकेका छन । आउने ०८४ को चुनाबको तयारि तिब्र रुपमा अगाडी बदाई सकेका छन । आज ३१ गते बांके जिल्ला को कार्यक्रम रहेको छ ।

सोहि कार्यक्रम लक्षित गरि नेपालगंज नगरीमा रहेका मिथिला बासि दाजुभाइ , दिदीबहिनीहरुको (अपन मिथिला दलान) को रुपमा रहेको संस्था श्री  मिथिला सेवा समाज नेपालगंन्ज का केन्द्रीय उपध्यक्ष् श्री रिंकु चौधरी, कोषाध्यक्ष श्रे राम चन्द्र पण्डित, स- सचिब श्री घनश्याम पाठक, लेखा संयोजक श्री अरुण सिंह,लेखा सदस्य श्री सुशिल चौधरी, बरिष्ठ सल्लाहकार श्री अनन्त  कुमार कर्ण लगायत समाजका बिभिन्न पदमा पधिकारी सदस्य गण  ज्युले आफ्नो मिथिला बासी मा.श्री डा. राउत ज्यूलाइ मिथिला परम्परा अनुसार बिशेष रुप ले नेपालगंज तथा बाँके जिल्लामा स्वागत गर्नु भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर