खेलाडीलाई नगर प्रमुख द्रारा सम्मान
भाद्र २४,नरैनापुर बाँके, राहुल भण्डारी।
बाँकेको नरैनापुर गाउ पालिका वाडा न. २ मा क्रिकेट खेल को २०८१।०५।२४ गते आज अन्तिम दिन अर्थात फाईनल । आज खेलमा जितेका बिजेता र उप बिजेता लाई यसै पालिका नगर प्रमुख श्री ईस्तियाक अहमद शाह ज्युको हात बाट पुरस्कार बितरण भएको छ। खेलमा प्रथम भएका Team लाई पुरस्कार स्वरूप Cooller तथा दोस्रो स्थान भएका Team लाई Fan र दुवै Team मा भएका खेलाडी लाई मनोबल तथा हौसला बढाउनको लागि मेडल लगाएर सम्मान गर्नु भएका छन् | खेलमा साथ सहयोग गर्नु भएका सहयोगी, सहकर्मी, सम्पूर्णलाई मायाको चिनो प्रदान गर्नु भो र Man of The Match पनि प्रदान गर्नु भएका छन्