भाद्र २२, राहुल भण्डारी, नेपालगन्ज, बाँके । गरिव, असहाय, बृद्ध, अनाथको सहारा तथा आशाको केन्द्र निल सागर सेवाआश्रम नेपालगन्जमा आज भाद्र २२ मिथिला सेवा समाजको केन्द्रिय उपाध्यक्ष श्री रिन्कु चौधरी ज्युको जन्मदिन भब्य र सभ्य रुपमा जन्मदिन मनाएको छ्न।

केन्द्रिय उपाध्यक्ष श्री रिन्कु चौधरी आज आफनो जन्मको उपलक्ष्यमा निल सागर सेवाआश्रमा अवस्थित बृद्ध आमाबुवा तथा सानो छोराछोरी नानी बावुलाई खाना खुबाउनु भएका छन ।
मिथिला सेवा समाजको केन्द्रिय अध्यक्ष श्री रामलोचन साह ज्युले जन्मदिनमा जीवन शान्त रहोस्, स्वस्थ रहोस् , सतकर्मले सजियोर्स बधाईु भयो । नयाँ उत्साह र उमंग सहित सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना समाजका केन्द्रिय सचिव श्री भरत महतो ज्युले व्यक्त गर्नु भयो । शुभकामना तथा बधाइ दिने क्रममा संस्थाका बरिष्ठ सल्लाहकार श्री बलराम यादव, कोषध्यक्ष श्री राम चन्द्र पंडत, सह सचिव श्री घनश्याम पाठक तथा सदस्य श्री बेबी मंडल लगायत अन्य सहकर्मी, शुभचिन्तकहरु सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर